Rule 39
कागजात सुरक्षित राख्नु पर्ने
मतदाता नामावली र सो मतदाता नामावलीसंग सम्बन्धित सम्पूर्ण कागजपत्रहरू आयोगले निर्धारण गरेको समयावधिसम्म आफ्नो कार्यालयमा सुरक्षित राख्नु पर्नेछ ।